सुनको मूल्य घटयो

0
183

मंसिर २९,
काठमाडौं : नेपाली बजारमा सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ८०० रूपैयाँ छ। मंगलबार प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

चाँदी मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी मंगलबार प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको थियो।

SHARE