गुल्मीको रूपाकोटमा जीप दुर्घटना,चालक सहित ६घाईते

0
438

मंसिर१३,रामकृस्ण कंडेल गुल्मी

जिल्लाको चन्द्रकोट-७ रुपाकोटमा जीप दुर्घटना भएको छ।रुपाकोटको एक्लेपिपल देखी रैकर जाने क्रममा महेन्द्र प्रा वि नजिकै जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन।जिप चालक सहित २जनाको थप ऊपचारको लागी तानसेन पाल्पा पठाईएको छ।घाईते ४ जनाको गुल्मीको खैरेनीमा ऊपचार भईरहेको बताईएको छ।

SHARE