रेसुंगा नगरपालिकामा सोमबार सार्वजनिक बिदा

0
328
रेसुंगा नगरपालिकाको तस्बिर : तिलाचन पाण्डे

अनिष पन्थी
कात्तिक २७,०७८ गुल्मी :रेसुङ्गा क्षेत्रको महान पर्व हरिवोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक,ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा प्रत्येक बर्ष धार्मिक मेला लाग्ने गर्दछ ।

यो बर्ष पनि हुने एतिहासिक मेलाको अबसर पारेर रेसुङ्गा नगरकार्यपालिका बैठकको निर्णय अनुसार २९ गते सोमवारका दिन नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरू, नगरकार्यपालिका कार्यालय मातहतका वडा कायार्लयहरू, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

SHARE