पूर्वन्यायाधीशको निधन

0
168

कात्तिक११,२०७८काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।

८४ वर्षीय लम्सालको उपचारका क्रममा बिहीबार बिहान निधन भएका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत उनको अस्पतालमै निधन भएको हो। लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत रहेका थिए।

SHARE