इनास चेक रिपब्लिकको अध्यक्षमा अन्जना रायमाझी चयन

0
766

रामकृस्ण कंडेल,मंसिर१०

अन्तरास्ट्रिय नेपालि कलाकार समाज चेक रिपब्लिक को दोस्रो अधिबेसन भब्यताका साथ सम्पन्न भएको छ।भेलाले श्रीमति अन्जना रायमाझी (पर्दुबिस्से)अध्यक्षतामा २१ सदस्यिय समिति चयन गरेको छ।समितिको उपाध्यक्ष यदुराम पन्थी (प्राग), उपाध्यक्ष दुर्गा प्रसाद तिवारी (कादन),महिला उपाध्यक्ष श्रीमती जमुना अधिकारि रायमाझी (प्राग) महासचिबमा श्री ग्रिस कडेल ( प्राग) सचिबमा विजय गुरुङ (प्राग) कोषाध्यक्ष अशोक परियार (पर्दुबिसे) सह कोषाध्यक्ष अप्सरा थापा (चेस्केहो बुदेओबिस्से ) कार्यकारी सदस्य हरु श्री कारण बोहोरा (उस्ती नालब्बेम ),श्रीमति कोपिला कार्की ,रायमाझी (चेस्केहो बुदेओबिस्से) अमित सारु (पिल्जेन),श्री ओम छेत्री (पर्दुबिसे),सुश्री आशा काउछ,( पिल्जेन),सुजन देबकोटा (कादन) सुरज कार्की (कादन),चेत बहादुर कार्की (कादन),चक्र रायमाझी (कादन), सरुना सक्य ( ब्र्नो), भुवन स्रेस्ट ( ब्र्नो),सुश्री रोजिना स्रेस्ट (प्रग),सुश्री अम्बिका पाण्डे (प्रग) रहनु भएको चेक रिपपब्लिक बाट बैकुन्ठ रायमाझिले बताऊनु भयो। अन्तरास्ट्रिय नेपालि कलाकार समाज नेपालि कला,संस्कृती,भाषा,भेसभूसा को संरक्षण र प्रवर्दन गर्दै नेपालि कलासंस्कृती लाई संसारभरी प्रचार प्रसार गर्ने एक छाता संगठन हो ।बिस्वभर छरिएर रहेका नेपालि हरुको छाता संस्था को रूपमा यो संस्था प्रख्यात रहदै आएको छ।यसै अनुसार चेक रिपब्लिक मा पनि यसको शाखा संगठन छ।यस संस्थाको भावना र मर्म अनुशार विभिन्न समयमा बिभिन्न कार्यक्रम हुदै आएका छन।

SHARE