गुल्मीको तम्घासमा ब्याडमिण्टन प्रतियोगिता हुने

0
830

अनिल खत्री
कात्तिक ७,२०७८गुल्मीः गुल्मीमा ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासको हलचोक कर्भड हलमा कात्तिक १२ र १३ गते हुन लागेको हो ।
खेलका लागि सी समूहको दर्ताको लागि सरोज ढेंगामगर बिनोद क्षेत्रीलाई सम्पर्क गर्न सकिले बताइएको छ । खेल दर्ताको लागि रु १ हजार ५ सय लाग्नेछ ।
खेलामा प्रथम हुनेले १० हजार र मेडल र द्धितिय हुनेलाई रु ५ हजार र मेडल सहितको पुरस्कारको व्यवस्था गरिएको सरोज ढेंगामागरले बताए ।

SHARE