फेरी वर्षा हिमपातको सम्भावना

0
213
फाइल फोटो

कात्तिक ७,२०७८काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने जनाइएको छ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पानी र हिमपातको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम र धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

SHARE