ओलीको चरित्रमा लोकतन्त्र छैन : मन्त्री झाँक्री

0
304
फाइल फोटो

कात्तिक६,२०७८काभ्रे : नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीको चरित्रमा लोकतन्त्र नभएको बताइन्।

शनिबार नेकपा एकीकृत समाजवादीधुलिखेल नगर कमिटीद्वारा विजया दशमी तथा शुभ दीपावली २०७८, नेपाल संवत् ११४२ र छठ पर्वको उपलब्धमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।

SHARE