रिडी रुद्रबेनी सडक पहिरोका कारण अबरुद्ध

0
383
फाइल फोटो

कात्तिक ४,२०७८ गुल्मी : जिल्लाको रिडी रुद्रबेनी सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ ।
रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा बिहीबार साँझ सडक माथिबाटै ठुलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।
अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले भोली बिहान मात्रै पहिरो पन्छाउने कार्य हुने बमले जानकारी दिए ।

SHARE