धुर्कोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

0
46

कात्तिक ३,२०७८गुल्मीः धुर्कोट गाउँपालिकाले बुधबार आज सार्वजनिक बिदा दिएको छ ।
शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाको अबसरमा गाउँपालिका स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय , शैक्षिक संस्था लगायत सम्पूर्ण कार्यायहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोजाग्रत पूर्णिमाको अबसरमा धुर्कोट कोटमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

SHARE