गुल्मीमा दुर्घटना ग्रस्त अवस्थामा सडकमा जिप

0
1880

कात्तिक १,०७८ गुल्मी :गुल्मीमा तम्घास देखी छत्रकोट गाउँपालिकाको मानकोट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।
आइतबार राती गुल्मीदरबार गाउँपालिकाको बिरबासबाट जिमी जाने मोटरबाटोमा सडकमा लु २ च ७०३५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिपको अगाडी साइडमा सामान्य क्षती भएको र चालक छत्रकोट ५ मानकोटका ३२ बर्षीय मधु परियार सकुसल रहेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रीत भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE