गुल्मीमा एउटा बाख्राले जन्मायो एकै पटक ५ पाठा पाठी

0
390

असोज२८,२०७८गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक रौताडीका किसान झबिन्द्र पोखरेलले पालेको बाख्राले एकै पटक ५ पाठा पाठी जन्माएको छ ।
पहिलो वेतमा१ पाठी दोस्रो वेतमा २ पाठी तेस्रोमा ३ वटा चौथो वेतमा ४वट जन्माएको बाख्राले ५ औ वेतमा ४ पाठी र १ पाठो जन्माएको धुर्कोट गाउँपाका प्रमुख भुपाल पोखरेलले सामाजिक संजालमा पोष्ट गरेका छन् ।

अहिले बाख्रा र पाठा पाठी स्वस्थ रहेका छन् । एउटै बाख्राले ५ सन्तानको जन्मदिए पछि स्थानीयहरु अचम्मित भएका छन् ।

SHARE