मोवाईल चोरी गर्ने २ जना पक्राउ

0
381

असोज८,२०७८बर्दियाः बर्दियामा सटर तोडफोड गरेर मोवाईल चोरी गर्ने २ जना पक्राउ गरेका छन् ।
बुधबार विहान २ बजे बढैयाताल गाउँपालिका वडा नं। ६ मैनापोखर बजारमा रहेका क्रितिसा ईलेक्ट्रिकल पसलको सटर तोडफोड गरि मोबाईल चोरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं। १० बस्ने बर्ष ३० का ईस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका वडा नं।७ बस्ने बर्ष ४० का मुसा कुरेसी रहेका छन् ।

SHARE