मालिका गाउँपालिका जिल्लाकै पहिलो पुर्ण सस्थागत प्रसुती गाउँपालिका घोषण

0
430

असोज ७,२०७८ गुल्मी: गुल्मी जिल्लाको मालिका गाउँपालिका जिल्लाकै पहिलो पुर्ण सस्थागत प्रसुती गाउँपालिका घोषण भएको छ। जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीले बिहीबार मालिका गाउपालिकालाइ पुर्ण सस्थागत गाउँपालिका घोषण गरेका हुन । पालिका भित्रका ८ वटै स्वास्थ्य सस्थाबाट बर्थिङ सेवा रहेको गाउपालिका स्वास्थ्य प्रमुख बसन्त भुसालले जानकरी दिए। ।गर्भवती महिलाहरुलाइ घरबाट स्वास्थ्य सस्थासम्म र स्वास्थ्य सस्थाबाट घरसम्म जानका लागी निशुल्क एम्बुलेन्सको ब्यबस्था गरिएको भुसालले जानकारी दिए।

SHARE