कालीगण्डकी गाउँपालिका गुल्मीमा जागिरको अबसर

0
556

तिलाचन पाण्डे
कात्तिक ३०,२०७६ गुल्मी ः कालीगण्डकी गाउँपालिका गुल्मीले पालिका भित्र बिभिन्न पदका लागि करारमा कर्मचारी लिने भएको छ । पालिकाले कात्तिक २८ माग गरेको सूचनाका अधारमा ६ जना अहेब , ६ जना अनमी र २ जना ल्याब असिष्टेन्ट आवश्यक भएकाले सूचना जारी गरेको १५ दिन भित्र योग्यता पुगेका नेपाली नागकिहरुबाट निश्चित राजश्व बुझाई दरखास्त दिनुहुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

SHARE