करेन्ट लागेर एक जनाको ज्यान गयो

0
232

भदौ १३,२०७८गुल्मी: मदाने गाउँपालिका २ बाझकटेरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय सोइरे स्थित जंगलमा गाई चराउन गएका मदाने गाउँपालिका १ अग्लुङ बस्ने १८ वर्षिय विक्रम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पान्डेले जानकारी दिए ।
आफुले ओडि रहेको छाताको टुप्पो अचानक विजुलीको तारमा छोइन जाँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको पाण्डेले बताए ।

SHARE