कतार जान लागेका चितवनका युवा विमानस्थलबाट गाँजासहित पक्राउ

0
373

भदौ८,२०७८काठमाडौं :लागु औषध बोकेर कतार जान लागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन्। चितवनको खैरेनी(१० का २९ वर्षीय बुद्धिराज पाठकलाई मंगलबार बिहान साढे १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेका पाठकको लगेज स्क्रिनिङ गर्ने क्रममा आयुर्वेदिक औषधिको बट्टाभित्र ८०० ग्राम गाँजा फेला परेको प्रहरी बताएको छ।

SHARE