चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु

0
603

भदौ४,२०७८बर्दिया :बर्दियामा चितुवाको आक्रमणमा परी बर्दियामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। राजापुर नगरपालिका(१० भगतपुरकी कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीवार साँझ ७ बजे घर नजिकै मकैबारीको छेउमा खेलिरहेको बेला जंगलबाट आएको चितुवाले कमलालाई आक्रमण गरी घाइते बनाएको थियो। उनलाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

SHARE