गुल्मीमा लकडाउन खुकुल्लो

0
240
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

साउन ३२,२०७८ गुल्मी:गुल्मीमा लकडाउन खुकुल्लो भएकोछ। जिल्लामा दिउसो ३ बजेसम्म पशलहरु तथा वित्तीय संस्था खुल्ने भएका छन । सम्पूर्ण सवारी साधन बेलुकी ८ बजे सम्म चल्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

SHARE