लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि डाकियो

0
400

साउन३०,२०७८ रुपन्देही :लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो।

SHARE