धुर्कोटमा बार्षिक समिक्षा सम्पन्न

0
294

साउन १५,२०७८गुल्मीः धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बार्षिक समिक्षा कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।
गाउँपालिकाका विभिन्न शाखाहरुले गरेका कार्यहरुको प्रगति तथा समिक्षा प्रस्तुत गरिएको थियो । समिक्षा कार्यक्रममा पालिकाबाट सम्पादन भएका विभिन्न योजनाहरुको बारेमा पनि शाखा प्रमुखहरुले प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,जनप्रतिनिधिहरु लगायत कर्मचारीहरुको उपस्थिती रेको थियो ।

SHARE