भीरबाट लडेर बाग्लुङमा एक पुरुषको मृत्यु

0
232

साउन५,२०७८ बाग्लुङ काठेखोला गाउँपालिका—५ बिहुँका इन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको छ। मंगलबार बिहान घाँस काट्न गएका उनी चिप्लिएर लड्दा घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको टाउकोमा गहिरो चोट लागेको थियो। उनी लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

SHARE