राप्रपा संयुक्तको संयोजकमा अनिल कक्षपति

0
547

तिलाचन पाण्डे
कात्तिक २० , २०७६ गुल्मी ः राप्रपा संयुक्त गुल्मीको जिल्ला भेलाले अनिल कुमार कक्षपतिलाई संयोजक बनाएको छ । सदरमुकाम तम्घासमा बसेको भेलाले  संयोजक र अन्य सदस्य रहने ब्यबस्था गरेको हो । भेलाले सदस्यहरुमा अजित कुमार श्रेष्ठ , धनीश्वर पन्थी , यज्ञबहादुर पाण्डे , टोप बहादुर खत्री , उमादेबी राना , जीत बहादुर गौतम , पीताम्बर कँवर , गोबिन्द गोपाल खाती , पदम थापा र रोम बहादुर बुढाथोकी रहेका छन् ।

SHARE