जसपाका जिल्ला सचिवद्धारा पार्टी परित्यागको घोषण

0
255

असार ७,२०७८गुल्मीः जनता समाजबादी पार्टीका जिल्ला सचिव जनक पन्थले पार्टी परित्याग गरेको घोषण गरेका छन् ।
पन्थले आफू संलग्न रहेको जनता समाजबादी पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन् । उनले आगामी दिनमा कुनै पनि पार्टीमा नरहने र आफू स्वतन्त्र रुपमा सामाजिक सेवामा समर्पित भएर लाग्ने बताएका छन् ।
यता जसपाका बरिष्ठ जिल्ला उपाध्यक्ष घनश्याम पाण्डेले उहाँले पार्टी परित्यागको घोषण गरेको सामाजिक संजालमार्फत जानकारी भएको बताए ।

SHARE