बेलझुण्डी कोरोना विशेष अस्पतालमा प्युठानकी कोरोना संक्रमित महिलाको मृत्यु

0
267

बैशाख २४,२०७८दाङ : बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत प्युठानकी एक महिलाको मृत्यु भएको छ।

प्युठान नगरपालिका–३ की ३६ वर्षीया महिला शुक्रवार बिहान ११ः५० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए। ती महिला वैशाख १० गते अस्पतालको आइसियुमा भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसँगै निमोनिया पनि भएको अस्पतालले जनाएको छ।

SHARE