गुल्मीदरबारको प्रगति समिक्षा

0
351

रामकृष्ण कंडेल
चैत ७,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिका, स्वास्थ्य शाखा र अन्तरगतका स्वास्थ्य सस्थाहरुको २०७७ चैत ०६ गते प्रमुख प्रशासकीय अधिकृत श्री लक्ष्मण पाण्डेको अध्यक्षता एबम स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालको सहजिकरणमा दोस्रो चौमासिक समीक्षा तथा कार्ययोजना बैठक देहाय बमोजिम छलफल तथा निर्णय गरि सम्पन्न भयो ।
१। आ(आफ्नो सस्थाले सम्पादन गरेका कार्यहरूको प्रश्तुतिकरण तथा चौमासिक समिक्षा ।
२। अघिल्लो चौमासिकमा भएका निर्णयहरूको कार्यान्वयनको समिक्षा
३ । सेवा प्रवाह गर्दा आईपरेका विभिन्न समस्याहरूको बारेमा छलफल गर्दै प्रभावकारी सेवा प्रवाहको लागि कटिवद्व र प्रतिवद्ध हुने निर्णय ।
४ गुणस्तरिय प्रभाबकारि र शर्बशुलभ स्वास्थ्य सेवा प्रभाह कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने । ५ गाउपालिकाले ल्याएको कस्तो छ आमा कार्यक्रम, बिध्यालय केन्द्रीत साथि शिक्षा कार्यक्रम, घरघरमा जेष्ठ नागरिक उपचार कार्यक्रम , मासिक तौल अनुगमन दिबस, दिर्घ रोगिका लागि निशुल्क औषधि उपचार ९ उच्च रक्तचाप, मधुमेह र दम रोग० कार्यक्रम आदिलाइ थप प्रभाबकारि बनाउने ।

SHARE