फोर्टिन स्टार कप को पहिलो चरणका खेलहरु सम्पन्न

0
569

अनिष पन्थी
चैत ४ ,२०७७ गुल्मी :फोर्टिन स्टार कप २०७७ को पहिलो चरणका खेलहरु आज समपन्न भएका छन।आज दोस्रो दिनको पहिलो खेल अर्जै माध्यमिक बिद्यालय अर्जै गुल्मी र अर्जुन इङलिस बोर्डिङ स्कुल तम्घास बिच भएको थियो ।
जसमा अर्जुन बोर्डिङ लाई ३(१ ले पराजित गर्दै अर्जै माध्यमिकख बिद्यालय क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै अर्जै माविका छात्र सुनिल परियार ुपेलेअर अफ द म्याचु भएका छन भने आजै भएको दोस्रो खेल आदर्श बिधा आश्रम तम्घास र रिडि माध्यमिक बिद्यालय रिडि गुल्मी बिच भएको थियो जसमा आदर्श बिधा आश्रमलाई २(१ ले पराजित गर्दै रिडि माध्यमिक बिद्यालय रिडि गुल्मी क्वाटर फाइनलमा प्रवेश गरेको छ साथै रिडि माध्यमिक बिद्यालय का छात्र कृष्ण गौतमु पेलेअर अप द म्याच भएका छन।
र आजै भएको तेस्रो खेल गण्डकी इङलिस बोर्डिङ स्कुल तम्घास र बिर्लेन्ट युनाइटेड एकेडेमी तम्घास बिच भएको थियो जसमा बिर्लेन्ट युनाइटेड एकेडेमी लाई २(० ले पछी पार्दै गण्डकी इङलिस बोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ।साथै गण्डकी इङलिस बोर्डिङ स्कुलका छात्र सुबास कार्की पेलेअर अफ द म्याच भएका छन।
यसरी आज पहिलो चरणका खेलहरु पनि सम्पन्न भएका छन भोलि देखि क्वाटर फाइनलका खेलहरु सन्चालन हुने क्लबका अध्यक्ष बिक्रम बुढाथोकीले जानकारी दिए ।

SHARE