वर्तमान युगका निकोला टेस्ला

0
823

वर्तमान समयमा विश्वको प्रथम धनी सूचिमा एउटा नामप्रख्यात छ इलोन रीभे मस्क । आमा माया मस्क जो एक क्यानाडिअन एक्टर अनिपोषण विशेषज्ञथिईन र पिता यरोल मस्क साउथअफ्रिकि इलेक्ट्र्रोमेकानिकल इन्जिनियर बाटसन् १९७१ जुन २८ मा साउथअफ्रीकाको पेटोरियामा जन्म भयो ।इलोन रीभे मस्क आफ्नो बाल्यकालदेखि नै आविष्कारको अनुसन्धानको सपनामा हराउने गर्दथे ।
दशवर्षको हुँदा उनको बुवाआमाको सम्बन्ध विच्छेद हुनपुग्यो । आफ्नो आमाबुवाको सम्बन्ध विच्छेद पछी उनलाई बुवासँग बस्ने कि आमा सँग बस्ने भन्दा उनले बुवालाई रोजे । आफ्नो बुवासँगपनि झ्ड्को खास्सै नमिल्ने,झ्गडा परिराख्ने र बुवाले पनिखास्सै वास्तानगर्ने भएको कारण इलोनले परिवारको माया कस्तो हुन्छ भन्ने तेत्ती जान्न पाएनन ।
उनको बाल्यकाल आफ्नो भाई किम्बल र बहिनि टोस्का मस्कसगँ बित्यो ।उनि सानोमा एकदम बदमास थिए र चनचलपनि, एक दिनउन्का साथिहरु मिलेर उनलाई सिडी बाट खसालिदिए उनि अस्पतालमा भर्ना समेत भए । सानोमा साथि भाईको धेरै पीडा खेपेका उनि आफ्नो बचाउको लागि कराते र रेस्लिग Þपनि सिके ।
आफ्नो बुवाआमाको सम्बन्ध विच्छेदपछि उनको रुचि कम्प्युटर प्रतिजान थाल्यो,आफ्नो बुवा आमाले किनिदिएकोे कम्प्युटरबाट उनको जिन्दगीको सुरुवात भयो १२ वर्षको उमेरमा उनले ६ महिना लाग्ने कम्प्युटर कोर्सलाई केही दिनमै सकिदिए र उनले १२वर्षको उमेरमै कम्प्युटर गेमको निर्माण गरेर उनले उक्त गेम ५०० डलरमा बिक्री गरे । किताब पढेकै आधारमासिकेको शिक्षा र सीपले यो सब गर्नु कुरा सामान्य भने होइन। सानोमा एकदम जिज्ञासु स्वभाव र लजालु प्रवृत्ति का इलोनअहिलेका युगकानिकोला टेस्ला मानिन्छन् , विज्ञान र प्रविधिमा धेरै योगदान दिएका उनि अहिले विश्वका ठूलाठूला बिलियन कम्पनीका सिइयो पनि छन् ।
सन् १९८९ माइलोन क्यनेडा तिर लागे, उच्च शिक्षाको लागि क्यानेडा गएका उनि कुविनयुन्भिर सिटीमा भर्ना भए । त्यहा उनले क्यनेडाको नागरिकता पनि पाए, अमेरिका गएर केहि गर्ने सोच बनाएकाथिए र क्यनेडा को नागरिक भइ सकेपछि अमेरिका जान सजिलो मानिन्थ्यो । उनलाइ अमेरिकि नागरिकता हातपार्न त्यहि माध्यम नै ठिक लाग्यो ।
कयानेडामा नागरिक्ताको ड्कुमेन्ट बनुनजेल उनिपाचमहिनायुनिभरसिटी अफ पेटोरिया माअध्यान सुरु गरे । उक्त समयमा उनलाइ साउथअफ्रिका को मिलिटेरि सर्वि्स बाट छुट्कारा चाहि मिल्यो ।
१९९० मा मस्क किन्ग्स्ट्नको कुविनयुनिभरसिटिमा भर्ना भए । २ बर्ष पछि उनि युनिभरसिटि अफ पेनसाइलभानियामा सरे । सन् १९९७मा अर्थसास्त्र र भौतिक विज्ञान बाट स्नाको्तर डिग्रि हातपारे ।
क्यालिफोर्निया को स्टान्फोरड युनिभर सिटि मा मेटेरियल फिजिक्स बिषय छानेर भर्ना त भए तर भर्ना भएको दुई दिन नहुदै छाडिदिए । सन् १९९५ माउनि र उन्का भाइ किमबलमिलेर एउटा सफटवएर कम्पनिको स्थापना गरे नाम थियो जिप टु जस्मा आर्थिक श्रोतको रुपमा एन्जल लगानिकर्ता थिए ।
जिप टु कम्पनिले पुरा सहरका पत्रिका प्रकासन उद्योग र बिभिन्न किसिमका बिजनेस समबन्धि जानकारि राख्थ्यो र शहरका नागरिकका लागि सहयोगिको रुपमा प्रस्तुत भयो ।
पहिला त धेरै जसोले आफ्नो डाटा त्यस कम्पनिमा राख्न मानेनन् पछि बुझदै जादा उनिहरुलाई यो कुरा ठिक लग्न थाल्यो र आफ्नो डाटा उक्त वेबसाईटमा राख्न थाले। जब कम्पनिको आफ्नो मुनाफानहुदैको कुरा हो इलोनले आफ्नो अफ्सिको लागि पनि ठाऊ जुटाऊन सकेका थिएनन। ऊनिहरुको हालतयति सम्मभयो कि एउटा कम्पयुटर मात्र किन्न सक्ने क्षमता थियो। इलोन का अनु्सार उनले दिनको समयमा वेब्साईटलाई कामगर्ने अवस्थामा राख्थे र रातको समयमा के के परिबर्तन गर्न पर्ने हो त्यो कुरा ध्यान दिन्थे ।
सन् १९९९ मा मस्क ले यक्स डट कमनामक वेबसाइट बनाए जस्ले अन्लाइन पैसा को कारोबार गर्ने गर्दथ्यो र हालआहिले त्यो प्लायट्फोर्म हो पेपाल । एक बर्ष पछि त्यो कम्पनिपनि कन्फिनिटि नामककम्पनि सगँ जोडियो र नाम रहयो पेपाल ।आहिले यो प्लायट्फोर्म विश्वमा नै चिर परिचित छ
अब उनको रुचि अन्तरिक्क्ष्यतिर जानलाग्यो सन् २००१ माउनिमंगल ग्रहमा ग्रीन हाउस बनाउने र मानब सभ्यतालाई अरु ग्रहमा पनि लैजाने उन्को सोच थियो ।
उनि उक्त अध्यानको लागि धेरै ठुला ठुला कम्पनि र ब्यक्तित्वहरु सगँपनि भेटघाट सुरु गरे। रुसमा गएर रकेट कम्पनि हरुसगँ धेरै कुराहरु सिके । जब उक्त कामको लागि धेरै खर्च लाग्ने भएपछि उनि आफै रकेट निर्माण कम्पनि खोल्ने निधो गरे ।
उनको कम्पनिको एउटै उद्येश्य थियो कम खर्चमा रकेट उत्पादन नगर्ने । १०० मिलियन डलर खर्च गरेर स्पेस यक्स नाम को कम्पनि खोले । उनको जिबनमा धेरै उतार चढाब आए तर उनि कहिले हार नमान्ने खाल्को वक्ति मानिन्छ्न्।
उनि आ्फुले रकेट साईनस पढ्न थाले र रकेटलाई लौन्च समेत गरे तर बिड्म्बना तिनवटा प्र्यास भने सफलहुन सकेनन् । जब उनका सबै प्र्यास खेर जानपुगे र पुजिको चरम अभाब सृजना हुन पुग्यो , आफ्नो घर र आफु सामु भएको सम्पतिलाई दाउ पेच मा राखेर उनि चौथो उडान गर्ने निधो गरे ।
चौथो रकेटको नाम िथयो फ्यल्क्न १र सन् २००८ माउक्त रकेट अन्तरिक्क्ष्यमा सफल अबतरण गर्यो । ईलोनको खुसिको सीमा रहेन । यो एउटा निजिकर्पोरेसन द्वारा पठाईएको पहिलो यान थियो ।
आहिले यस कम्पनिले अन्तरिक्क्ष्यमा पेलोड (अर्थात अन्तरिक्क्ष्यमा चाहिने सामान ) पठाउने काम गर्द्छ । यो रकेट निजि करपोरेसनद्वारा पृथ्वीको कक्षमा पुराउने पहिलो संस्था बन्नपुग्यो । तेहिबर्ष उक्तकम्पनिले १.६ बिलियनको कनट्रयाक्ट हातपार्यो र अन्तरिक्क्ष्यसम्म सामान पुर्याउने कामगर्न थाल्यो । स्पेस एक्सको उध्येश्य यो सब नभएता पनि आफ्नो कम्पनिको अबस्था सुध्रिण गर्न यो सब गर्दै आयो , खासमा मिसन भनेको रकेट लाई कसरि पुनःप्रयोगमा ल्याउन सकिन्छ भन्ने थियो ।
बिभिन्न अन्तरिक्क्षका काम गर्दै आएको स्पेस एक्स कम्पनि ले मानब सभ्यतालाई अरु ग्रहमापनि लैजाने अध्यानमा जुटेको छ । बिभिन्न टेक्नोलोजिको प्रयोग गरेर पृथ्वीको कक्षमा भु उपग्रह राख्ने र बिशोव सामु इन्टरनेटको पहुच पुराउने उदेश्य राखेको छ र कामपनि अघि बढेका छन्।
मे २०१९मा स्पेस एक्स ले ६० वटा भु उपग्रहलाई पृथ्वीको कक्षमा छाड्यो । आउदा दिनहरुमा उक्त कम्पनिले इनटरनेटको पहुच हरेक कुनाकन्धरामा पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ ।
सन् २००३ माउदयभएको टेस्लाकम्पनि जस्का संस्थापक मार्टिन ईबरहाड र मार्क टारपेनिन्गथिएइलोन को सक्रियता पुर्ब यी दुई संस्थापकहरुले ठुलो भुमिका खेलेका थिए। पछि सह संस्थापकको रुप मा ईलोन आए र उक्त कम्पनिमा डिजाइनको कामगर्न थाले धेरै कुरामा संम्लन्ग्नता नभएता पनि उनले गाडि को डिजाइनमा गर्नु पर्ने सुधार र कसरि यस लाई आर्थिक हिसाबमा पनि सहज बनाऊन सकिन्छ भन्ने बारे राय सल्लाह दिदै आए । बिशेष गरि बिजुलि गाडि उद्पादनगर्दै आएको यस कम्पनिले अहिलेको युगमाग्रीन ईनर्जि लाई उच्च प्राथमिकतामा राखेको छ ।
कम्पनि स्थापनाभएको पाचँबर्ष पछि सन २००८ मा रोड्ईस्टर नामक गाडिको उत्पादन गर्यो, यो गाडि एउटा स्पोर्ट्स कार थियो जस्को क्षमता ३.७ सेकेन्ड मा ० देखि ९६.५ किलो मिटर प्रति घन्टामा पुग्थ्यो र एक चोटि को चार्जमा ४०० कि.मि को हार हारि गुडथ्यो ।मोडल ३, मोडल एक्स ,रोडस्टर, सेमि ट्र्क जस्ता गाडि निर्माण गर्दै आएको टेस्लाले अहिले बजारमै धमका मच्चाहि रहेको छ ।
स्न २०१६ माउनले सोलार सिटि कम्पनि खोले जस्को काम भनेको ग्रीन ईनर्जिको पर्चार गरेर धेरै मानिस सामु यस्को फाइदा अनिग्रीनइनर्जिको प्रयोग बडउनु थियो। सोलर का पातानिर्माण र बिजुलि शक्ति को भन्डार अनि बितरण गर्ने यस कम्पनिले पनि आफ्नो हात विश्वबजारमा बनाईसकेको छ।
इलोन एक दिन घर फर्कने क्रममा ठुलो जाममा परे र सोहि दिन उनले टूईटरमा“म अब जमिन खनेर सुरु्ङ खोल्छु र सुरुङ बाट नै गाडि को ट्राफिक जाम हटउने प्रयास गर्नेछु”। ट्र्याल को रुपमा उनि आफ्नो कम्पनिको जग्गामा खन खोरस गर्न थाले कुरा सन् २०१७ को हो जब उनि आफ्नो काम को नतिजा सोसल मिडिया मार्फत प्रस्तुत गरे सब को होस उड्यो ।
धेरै बिधामा हात हालेकाइ लोन कहिले हार मान्ने मध्येको मानिसमा गनिएन्न। असफलता नै सफलताको बाटो हो। यस्तो सोच र लगतार मिहिनेत ले नै उनलाई अहिले विश्वले चिनेको छ ।उनका यि काम र अहिलेको युगको माग मिल्न जान्छ यसरि आर्थिक, मानिसको माग र चिनतनलाई ध्यानमा राखेर अघि बढेका इलोनले हामि मानबलाई अरु ग्रहमा बास बसल्ने सोचेका छ्न ।
आफुले पाएको सफलताका कारक तत्वहरुयी मान्छन इलोन
१)कहिले हार नखाने (आफ्नो काममा निडर भएर अघि बढ्ने )
२) आफुले गरेको काममाखुशिहुनसिक्ने
३) कामनलाग्ने वक्तिको कुरा नसुन्ने
४) खतरा झेल्न सक्ने हुने
५) सधै महत्व्पुर्ण काममाध्यानदिने
६) हजारौ गल्ति को बिच मा सहि छुट्टउन सक्ने
७) समस्याको समाधानगर्ने वक्तिको खोजिगर्ने
८) ठुला वक्तिहरुलाई आफ्नो काममाआकर्शन गर्ने
९) सहि सामानको निर्माण गर्ने
१०) धेरै मिहिनेत र परिश्रम गर्ने

लेख तथा सृजना
दिपेन्द्र मरासिनि
पोखरा विश्वबिध्यालय
आईसिटि ट्रेनर र सहजकर्ता
वेब डे्भेलपर

SHARE