गुल्मीमा जिप दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु, बिस्तृत बिबरण आउन बाँकी

0
291

फागुन ५,२०७७ गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकाम तम्घासदेखि पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका छन् । घटनास्थल तर्फ प्रहरी जाँदै गरेकाले बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिपमा ११ जना सवार रहेका थिए ।

SHARE