खुसी जीबन नेपाल नामक संस्थाद्धारा गुल्मीदरवारमा शन्देसमूलक कार्यक्रम

0
741

माघ,२०७७ गुल्मी : खुशी जीवन नेपाल (ह्याप्पी नेपाल) नामक संस्थाले समाज परिवर्तनका निम्ती गुल्मीदरवारमा शन्देस मूलक कार्यक्रम गरेको छ ।
गुल्मी दरबार गाउँपालिका का वडा कार्यालय सङ समन्वय गरेर जनसमुदाय लाई सचेत बनाउन को उदेश्य ले बाल श्रम ( बाल विवाह ,घरेलु हिंसा ( महिला हिंसा , लैङगिक विभेद , लागुपदार्थ दुर्व्यसन , वातावरण सरसफाइ , पानी बचाउ जस्ता विषय बस्तु लाई सडक नाटक को माध्यम द्वारा प्रस्तुत गरेको हो ।
कार्यक्रम मा खुशी जीवन नेपाल संस्था बुटवल का सदस्य एवं कलाकार टिम मा आशिका बिरकट्टा ,पार्वती अर्याल , श्रीजना बुढाथोकी, पदम खनाल , सन्दीप जि।सि , देवराज भट्टराई तथा खुशी जीवन नेपाल गुल्मी को टिम बाट सुनिता खासु मगर, दिपा सुनार , शिव सुनार को पनि योगदान रहेको संस्था का केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्मा ले दिए ।

SHARE