माघ २,२०७७ रुपन्देही : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार राति करिब ९ बजे मृत्यु भएको हो।
अस्पतालका अनुसार मृतक पुस २६ गते भर्ना भएका थिए।