पुलचोक युवा क्लबले माघ १ तम्घासमा त्रिकेट आयोजना गर्ने

0
46

सूर्य सुनार
पुस २२,२०७७ गुल्मी : पुलचोक युवा क्लबले यही माघ १ गते जिल्लाको सदरमुकाम तम्घासमा त्रिकेट आयोजना गर्ने भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको पुलचोक युवा क्लबलले यही माघ १ गते जिल्लामा त्रिकेट आयोजना गर्ने भएको क्लबका अध्यक्ष नविन श्रेष्ठले खबरमार्केटलाई जानकारी दिए ।
जिल्लाका १२ वटा स्थानीय तहबाट खेलाडीहरु सहभागि हुनेछन् । जसको लागि आज इन्द्रेन्णी पाटी प्यालेसमा खेलाडी छनोट कार्यक्रम गरिएको श्रेष्ठले जानकारी दिए । जसले गर्दा गुल्मी जिल्लामा त्रिकेट खेलाडीको छुटै पहिचान गराउने उद्येश्य रहेको क्लबले जनाएको छ ।
क्लबले स्थापनाकाल देखी समाजमा उदारणीय काम पनि गर्दै आएको छ ।

SHARE