गुल्मी बिद्युतबाट निशुल्क बितरण गर्ने मिटर बन्द

0
516
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी कार्यालयको तस्विर : तिलाचन पाण्डे

पुस २,२०७७ गुल्मी : नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रबाट निशुल्क रुपमा बितरण गरिने मिटर बन्द गरिएको छ ।
गुल्मी बितरण केन्द्रले एक सूचना जारी गर्दै निशुल्क रुपमा बितरण गर्ने बिद्युत मिटर सकिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले बिपन्नहरुका लागि स्थानीय तहको सिफारिसका आधारमा निशुल्क रुपमा मिटर बितरण गर्दै आएको थियो ।

SHARE