अमेरिकामा कोरोनाविरुद्धको खोप भोलिदेखि सुरु हुने

0
396
सांकेतिक तस्बिर

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारेदेखि सुरु हुने भएको छ।

फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई शनिबार अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० ले स्वीकृति दिएको थियो।

खोपको पहिलो ३० लाख डोज सबै राज्यमा पुर्‍याइनेछ। यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन्।

SHARE