गुल्मीमा ८५१ जनाले कोरोना जिते

0
409
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर २७,२०७७ गुल्मी : गुल्मीमा ८५१ जनाले कोरोना जितेको छन् ।
कुल ९१६ जना संक्रमितहरु मध्ये ८५१ जनाले कोरोना जितेको र बाँकी ५३ जनाको होम आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरोना संकमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।
गुल्मीमा हालसम्म पाँच हजार ७९६ जनाको स्वाव परीक्षण गरिएको छ ।

SHARE