सचिवालय बैठक बालुवाटारमा सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

0
298
फाइल तस्बिर

मंसिर २०,२०७७ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक सुरु भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आआफ्नै अडानको कारणले नेकपाभित्रको विवाद बढिरहेको छ।
कात्तिक २८ गते बसेको सचिवालयमा बैठकमा अध्यक्ष दाहालले ल्याएको प्रस्ताव र प्रधानमन्त्री ओलीले त्यसको प्रतिउत्तर मंसिर १७ गतेको बैठकमा फर्काएको जवाफ बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बसेको हो।

SHARE