मंसिर ९,२०७७ गुल्मी :गुल्मीमा ७६५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार जारी गरेको सुचनामा जिल्लामा ८३० जना संकमितहरु मध्ये ७६५ जनाले कोरोना जितेको र बाँकी ५३ जना होम आइसोलेशनमा रहेका जनाएको छ । जिल्लामा संक्रमणका कारण १२ जनाको ज्यान गइसकेको छ ।