गुल्मीको रेसुंगा नगरपालिकामा लकडाउन

0
863

मंसिर ४,२०७७ गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकामा लकडाउन हुने भएको छ ।
नगरपालिका भित्र संक्रमितको संख्यामा बृद्धि भएको र बिद्यालयका शिक्षक र बिद्याथी नै संक्रमित भएपछि मंसिर ५ गतेदेखि १३ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । नगरपालिका भित्र अहिले सक्रिय संक्रमितको संख्या ४१ जना रहेको छ ।

SHARE