माटो खन्दा ढिस्कोले पुरिएर दुई जनाकको मृत्यु

0
363

कात्तिक ८,२०७७ जाजरकोट : छेडागाड नगरपालिका(३ दशेरामा माटो खन्दा आएको माटोको ढिस्कोले पुरिँदा आज दिउँसो दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा छेडागाड नगरपालिका(३ की ३० वर्षीया शीतला जैसी, १६ वर्षीया आरती दाहालको मृत्यु भएको छ। अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ।

SHARE