चितवनमा एकजना पुरुषको कोरोनबाट मृत्यु

0
395

कात्तिक ७,२०७७ चितवन : कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका भरतपुरका एक संक्रमितको निधन भएको छ ।

भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको का पुरुषको बेलुकी सवा १० बजे निधन भएको हो। उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो।

उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ।

SHARE