उपराष्ट्रपतिद्वारा चाडपर्व खर्चको रकम ‘कोरोना भाइरस कोषमा

0
410

कात्तिक ५,२०७७ काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चालु आर्थिक वर्ष ९२०७७र७८ का लागि प्राप्त चाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन्।

उनका प्रेस संयोजक मनोज घर्तिमगरका अनुसार उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेका छन् ।

SHARE