कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

0
248

कात्तिक ३,२०७७ काठमाडौं : सोमबार संक्रमणका कारण देशका विभिन्‍न अस्पताल र होम आइसोलेसनमा थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्।

योसँगै मृत्यु हुनेको संख्या ७ सय ५७ जना पुगेको छ।

SHARE