अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मृत्यु

0
396

कात्तिक ३,२०७७ काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी को तेस्रो तलाबाट हाम फालेर एक युवाको मृत्यु भएको छ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको गौशाला प्रहरीले जनाएको छ।

SHARE