बाँकेमा रुकुमका एक पुरुषको कोरोनाबाट मृत्यु

0
277

असोज ३०,२०७७ बाँके : बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ वर्षीय पुरुषको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

SHARE