नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ , पार्टीका शीर्ष नेताहरु सहभागी भएनन्

0
816

असोज २९,२०७७ काठमाडौं : नवनियुक्त तीन जना मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन्। विष्णु पौडेलले अर्थ, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले शहरी विकार र लिलानाथ श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन्। सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएपनि पार्टीका शीष नेताहरु उपस्थित भएनन्।

SHARE