सांसद निरु पाललाई कोरोना संक्रमण

0
346

असोज २९,२०७७ काठमाडौं : नेकपा सांसद तथा महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड–१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्।

आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गरेको उनले बताइन्। उनले आफूलाई कोभिड–१९ देखिएपनि हार नमान्ने बताएकी छिन्।

SHARE