नेकपा महासचिव विष्णु पौडेल बने अर्थमन्त्री

0
2910

असोज २८,२०७७ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघिका अर्थमन्त्री डा। युवराज खतिवडा सरकारबाट बाहिरिएपछि अर्थमन्त्रालय खाली थियो। यस्तोमा अर्थमन्त्रीका लागि नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र जनार्दन शर्मा पनि लविङमा थिए।

SHARE