नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु , मृतकको संख्या ६७५ पुग्यो

0
399

असोज २८,२०७७ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट
आज देशभर १२ जनाको मृत्यु भएको हो। मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

SHARE