नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीलाई कोरोना

0
556

असोज २८,२०७७ नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ
। ज्ञवालीले पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको बताएका छन्। उनी अहिले बुटवलस्थित आफ्नै घरमा होम आइसोलेसनमा रहेका छन्।

SHARE