मंगलबार थपिए ३५५६ जनामा कोरोना पुष्टि

0
260

असोज २७,२०७७ काठमाण्डौं : मंगलबार ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नै दैनिक मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर १ हजार ५ सय ३ संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै आजको पिसिआर १५ हजार ५ सय ७७ र ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका उनले जानकारी दिए। क्वारेन्टाइनमा रहेनेको संख्या भने घट्दै गएर ४ हजार ७ सय ९५ मा आइपुगेको गौतमले बताए।

 

SHARE